Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनबाट आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

चीनबाट आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण


पोखरा । दुई चिनियाँ जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर आइपुगेका छन् । २८ करोड बराबरको सामान राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज अवतरण भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया