छठघाट बनाउने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु
सर्लाही । छठघाट बनाई पोखरीमा नुहाउने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–७ पोखरीटोलस्थित पोखरीमा डुबेर सोही नगरपालिका–६ बस्ने २२ वर्षीय सन्तोष साहको आइतबार दिउँसो मृत्यु भएको हो ।
प्रहरीका अनुसार छठघाट बनाई पोखरीमा नुहाउने क्रममा डुबेको खबर थाहा पाउनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि अमृत हेल्थ केयर प्रालि बयलबास पठाएइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘टेक फर नेचर’ परियोजना कार्यान्वयन गर्न आईयुसीएनसँग सहकार्य
- भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र
- लाइफ केयर फर्मामा सिलबन्दी
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया