कास्की प्रहरीद्वारा क्युआर कोड सिस्टम सुरु
कास्की । जनताको सुझाव तथा गुनासो सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले क्युरआर कोडमार्फत अनलाइनमा प्रहरी काम कारवाही, सुझाव तथा गुनासोको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको जानकारी दिएको छ । घरमै बसेर आफ्ना सुझाव तथा गुनासो क्युआर कोड स्क्यान विधिबाट राख्न सकिने प्रहरी कार्यालय कास्कीले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया