कास्की प्रहरीद्वारा क्युआर कोड सिस्टम सुरु
कास्की । जनताको सुझाव तथा गुनासो सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले क्युरआर कोडमार्फत अनलाइनमा प्रहरी काम कारवाही, सुझाव तथा गुनासोको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको जानकारी दिएको छ । घरमै बसेर आफ्ना सुझाव तथा गुनासो क्युआर कोड स्क्यान विधिबाट राख्न सकिने प्रहरी कार्यालय कास्कीले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया