Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गर्दै

निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गर्दै


काठमाडौं । अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्दैछन् । यसै विषयमा सोमबार प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया