संघीयता नमान्ने राप्रपालाई प्रदेशको सभामुख !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली राजनितीमा दोहोरो चरित्रा देखाएको छ । राजतन्त्रको पक्ष र व्यवस्थाको विरोधमा चर्को आवाज उठाउने दल (राप्रपा)ले पुन दोहोरो चरित्र देखाएको छ । पार्टीका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देल प्रचण्डको सरकारमा गएर उपप्रधानमन्त्री मात्र बनेन् पार्टीलाई सरकारमा समेत लगेका थिए ।
पछि राप्रपा सरकारबाट बाहिरिएर व्यवस्थाको विरोध गरेर राजतन्त्रको पक्षमा वकालत गरेको थियो । राजालाई खुसी बनाउन व्यवस्थाको बिरोध, कुर्ची पाए सत्तामा गईहाल्ने राप्रपाको राप्रपामै आलोचना हुने गरेको छ ।
आज त्यही शिलशिल पुन कोषी प्रदेशमा देखा परेको छ । सभामुख पद पाएपछि कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले मंगलबार सपथ लिएका छन् । प्रदेशसभाबाट निर्वाचित भए लगतै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई गठबन्धन दल र नेकपा एमालेको समर्थन मिलेपछि सभामुख बनेका हुन । उनको सपथ ग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की,उपसभामुख सृजना दनुवालगायत उपस्थित थिए । टिप्पणी
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया