Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी

अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी


अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत सुर्खेतले अनुमति दिएपछि पुर्जी जारि भएको हो ।

सिंहसहित पदमबहादुर रावत,बालकृष्ण सिंह,टंकबहादुर सिंह,वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

२०६५ साल फागुन २६ गते साँझ सुर्खेतको जनमाविमा अध्ययनरत कालिकोटका राजबहादुर मल्लको हत्यामा संलग्न भएको भनि मृतकका बुबाले १४ बर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया