Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली प्रमाणपत्र देखाइ सरकारी जागिर खाएको आरोपमा पक्राउ

नक्कली प्रमाणपत्र देखाइ सरकारी जागिर खाएको आरोपमा पक्राउ


काठमाडौं । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीले भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गर्नुका साथै उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया