Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं : उपमन्त्री हाइयान

हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं : उपमन्त्री हाइयान


काठमाडौं । काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको हुँदा कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् ।

उनले हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं भन्दै अहिले क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताइन । वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनले चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् । ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया