Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिम्न वर्गीय जनतालाई राहत दिने बजेट : प्रचण्ड, अध्यक्ष नेकपा

निम्न वर्गीय जनतालाई राहत दिने बजेट : प्रचण्ड, अध्यक्ष नेकपा


काठमाडौं, जेठ १६
समग्रमा आजको बजेट कोरोना महामारीको यो विषम परिस्थितिमा पनि निकै सन्तुलित जनतालाई राहत दिने किसिमले सिर्जनात्मक ढंगले प्रगतिशील जनपक्षीय र समाजवाद उन्मुख बाटो पक्रिने गरी आयो म खुसी छु । यो बजेटले जनताका सबै समुदाय अझ त्यसमा पनि मुख्यत निम्न वर्गका जनताालाई सम्बोधन गर्ने, राहत दिने जो प्रयास गरेको त्यो सहनीय छ । स्रोत जुटाउने बारेमा पनि त्यहाँ प्रष्टै राखिएको छ । एउटा कुरा के हो भने अहिलेको परिस्थिति त जटिल छँदै छ तैपनि आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको जो अनुमान गरिएको छ त्यो वस्तुवादी नै छ । त्यसबाट त्यो समाधान हुन्छ भन्ने म देख्छु ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया