Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशान्ति प्रक्रियाका बाँकी कामहरु छिटो टुङ्ग्याउनु पर्छ : अध्यक्ष ओली

शान्ति प्रक्रियाका बाँकी कामहरु छिटो टुङ्ग्याउनु पर्छ : अध्यक्ष ओली


काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरू छिटो टुङ्ग्याउने सन्दर्भमा छलफल भएको ओलीले जानकारी दिए । टिआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने एमालेको अडान यथावत् रहेको अध्यक्ष ओलीले बताए।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया