Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंघीय संसद् सचिवालयको महासचिवमा पाण्डेय नियुक्त

संघीय संसद् सचिवालयको महासचिवमा पाण्डेय नियुक्त


काठमाडौं,संघीय संसद् सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । उनलाई राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा १०६ को उपाधारा (१) बमोजिम महासचिवमा नियुक्त गरेको छ ।

पाण्डेयलाई राष्ट्रिय सभा र प्रतिनिधि सभाका सभामुखद्वय गणेशप्रसाद तिमिल्सिना र देवराज घिमिरेले महासचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया