Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलघुवित्त पीडितहरु संसद भवन परिसर प्रवेश !

लघुवित्त पीडितहरु संसद भवन परिसर प्रवेश !


काठमाडौं,लघुवित्त पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेका छन् । सोमबार दिउँसो उनीहरु काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका हुन ।

जिल्ला कार्यालय काठमाडौंले लगाएको निषेधित क्षेत्र तोडेर लधुवित्त पीडितहरु संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन् । भित्र उनीहरुले नाराबाजी गरेका थिए उनीहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु बिभिन्न मागहरु राख्दै काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया