Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहिला बालबालिकामन्त्री आचार्य अमेरिका जाने

महिला बालबालिकामन्त्री आचार्य अमेरिका जाने


काठमाडौं । महिला बालबालिकामन्त्री सुरेन्द्रराज आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका छन् ।

मन्त्री आचार्य ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दिन स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन न्यूयोर्क जान लागेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया