Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगठबन्धन भत्कियो राजनीतिक नयाँ कोर्सबाट अघि बढ्दै !

गठबन्धन भत्कियो राजनीतिक नयाँ कोर्सबाट अघि बढ्दै !


सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । समाचार स्रोतका अनुसार आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको थियो। स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया