Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडीएसपी उपेन्द्र बस्यालको झुन्डिएर मृत्यु

डीएसपी उपेन्द्र बस्यालको झुन्डिएर मृत्यु


विराटनगर । धनपालथान गाउँपालिका-३ मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका छन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले डीएसपी बस्यालको शव कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेको बताए । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो । बस्यालको मृत्युको कारण भने खुलेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया