Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो होइन : प्रधानमन्त्री दाहाल

आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो होइन : प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउँदै आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् ।

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री दाहालले कांग्रेसले कुनै बेला संसद्मा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया