Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश प्रमुखमा मधेसी अनुहार नदेखिएको भन्दै सांसद चौधरीको असन्तुष्टि

प्रदेश प्रमुखमा मधेसी अनुहार नदेखिएको भन्दै सांसद चौधरीको असन्तुष्टि


काठमाडौँ । प्रदेश प्रमुख सिफारिसमा मधेसीलाई वेवास्ता गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले बताएका छन् । उनले लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी समेत गराए ।

सांसद चौधरीले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नयाँ सरकार गठनभएसँगै प्रदेश प्रमुख परिवर्तन गरिनु र सिफारिसमा पनि मधेसी अनुहार नदेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया