काठमाडौं,एनओसी प्रमुखले राजिनामा दिएका छन् । बुधबार उनले शिक्षा मन्त्रालय गएर राजिनामा दिएका थिए । सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुख शान्तिराम पौडेलले सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा गुनासा सुनुवाइ नगरेको भन्दै उनले बुधबार राजीनामा दिएका थिए ।
पौडेलले राजीनामा दिएपछि शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ बिहीबार एनओसी कार्यालय पुगेकि छन् । कार्यालय परिसरमा सेवाग्राहीको बाक्लो लाइन देखेपछि कारणहरु पत्ता गरि सोधीखोजी गरेकी थिइन । उनी त्यहाँबाट फर्कदा आवश्यक पर्ने जनशक्ति दिने आश्वासन दिएको जानकारी प्राप्ता भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
- सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह
- सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
- उत्पादनमूलक काममा लाग्न घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
- मोदीको प्राथमिकता विज्ञान, प्रविधि र सुरक्षामा
- भारतमा अडानी समूहले ६६ सय मेगावाट बिजुली आपूर्ति गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया