Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघनश्याम चौधरी तीन महिनाका लागि निलम्बन

घनश्याम चौधरी तीन महिनाका लागि निलम्बन


काठमाडौं । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरीत काम गरेको भन्दै नागरिक प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेकी छिन् ।

अध्यक्ष श्रेष्ठले प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई शुक्रबार लिखित जानकारी गराउँदै चौधरी पार्टीको तीन वटा बैठकमा अनुपस्थित रहेको भन्दै कारवाही गरिएको बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया