Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठफोटो ग्यालरी३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)

३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)


काठमाडौँ । ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सङ्घ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरी कार्यक्रममा सहभागी थिए । विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर आज यो दिवस मनाइँदै छ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

May be an image of 14 people and text that says 'mai び必き色 Deluky Kiama: 加場電 नेपाल पत्रकार महासंघ २७ औ महाधिवेशन तथा विश्व प्रेस स्वतन्दता दिदस प्रभातफेरी २१ वेशाख, ನెಂಗರಿ, काठमाडौ केन्द्रीय समिति'

May be an image of 9 people and text that says 'नेपाल पत्रकार महासंघ २७ औ महाधिवेशन तथा विश्व प्रेस स्वतन्तता दिवस प्रभातफेरी २१ वैशाख, ನಾಂದರಿ, काठमाडीँ केन्द्रीय सर्मिति'

May be an image of 8 people and text

May be an image of 9 people and text

May be an image of 15 people, crowd and text that says 'R सहानघका रुयक्षा पर महासंधर, 海 구 用 น้า KM గక్జా प्रभकेरी 정 বালমা स्ंचश ठठाल बैपालपऊ us Federation नेपाल केन्द्रीय पत्रका पत्रक महादि हासंघ alists संघको -২0८৭'


क्याटेगोरी : फोटो ग्यालरी, मल्टिमिडीया, समाचार

तपाईको प्रतिक्रिया

धेरैले पढेको