Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठफोटो ग्यालरी३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)

३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)


काठमाडौँ । ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सङ्घ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरी कार्यक्रममा सहभागी थिए । विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर आज यो दिवस मनाइँदै छ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

May be an image of 14 people and text that says 'mai び必き色 Deluky Kiama: 加場電 नेपाल पत्रकार महासंघ २७ औ महाधिवेशन तथा विश्व प्रेस स्वतन्दता दिदस प्रभातफेरी २१ वेशाख, ನెಂಗರಿ, काठमाडौ केन्द्रीय समिति'

May be an image of 9 people and text that says 'नेपाल पत्रकार महासंघ २७ औ महाधिवेशन तथा विश्व प्रेस स्वतन्तता दिवस प्रभातफेरी २१ वैशाख, ನಾಂದರಿ, काठमाडीँ केन्द्रीय सर्मिति'

May be an image of 8 people and text

May be an image of 9 people and text

May be an image of 15 people, crowd and text that says 'R सहानघका रुयक्षा पर महासंधर, 海 구 用 น้า KM గక్జా प्रभकेरी 정 বালমা स्ंचश ठठाल बैपालपऊ us Federation नेपाल केन्द्रीय पत्रका पत्रक महादि हासंघ alists संघको -২0८৭'


क्याटेगोरी : फोटो ग्यालरी, मल्टिमिडीया, समाचार

तपाईको प्रतिक्रिया