Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन


काठमाडौँ, प्रतिनिधिसभा आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुखले बैठक स्थगन गरेका हुन ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । संसदमा कांग्रेस सांसद र एमालेका सांसदबिच सदनमा धकेलाधकेलको अबस्था सिर्जना भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x