Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि

तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि


काठमाडौँ । स्थानीय बजारमा आइतबार तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि भएको छ । छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आइतबारका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x