Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाभ्रेका थर्कमान लामा सुन तस्करी प्रकरणमा पक्राउ

काभ्रेका थर्कमान लामा सुन तस्करी प्रकरणमा पक्राउ


काठमाडौं । काभ्रेका थर्कमान लामा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई लाजिम्पाटबाट पक्राउ गरेको हो । सीआईबीले लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x