Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठगी मुद्दामा अनुसन्धान गर्न सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

ठगी मुद्दामा अनुसन्धान गर्न सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ


काठमाडौं । ठगी मुद्दामा अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ ।

यसअघि २०८० साल फागुन १५मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका थिए । सीआईबीले उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x