Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहेश बस्नेतले बलात्कार गरेको उजुरी गर्ने सोभा पाठक उल्टै पक्राउ !

महेश बस्नेतले बलात्कार गरेको उजुरी गर्ने सोभा पाठक उल्टै पक्राउ !


काठमाडौं, नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको भनि आरोप लगाएर सार्वजनिक भएकी महिला सोभा पाठकलाई प्रहरीले उल्टै पक्राउ गरेको छ । उनलाई प्रहरीले सोमबार सानेपा क्षेत्रबाट पक्राउ गरेको बुझिउको छ ।

पाठकले महेस बस्नेतले आफूलाई पटकपटक बलात्कार गरेको र त्यो बिरुद्ध प्रहरीमा उजूरी दिदा समेत प्रहरीले कुनै पनि कदम अगाडी नबढाएको भनि पाठकले सामाजिक संञ्जालमा बताउदैं आएकी थिइन । सोभा पाठकले लगाएको आरोपलाई भने महेश बस्नेतले  झुटो भनि खण्डन समेत गरेका थिए । उनलाई आज के कारणले पक्राउ गरीएको थियो भन्ने कुरा, अझै पुष्टी हुन सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x