Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबै आपसमा एक भएर राष्ट्रलाई ठुलो योगदान दिनुपर्छ: देउवा

सबै आपसमा एक भएर राष्ट्रलाई ठुलो योगदान दिनुपर्छ: देउवा


काठमाडौँ । काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशनलाई मङ्गलबार सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।

उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताउँदै नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको बताए । सभापति देउवाले आदिवासी, जनजातिका मागहरू सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x