Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखोलामा बाढी आउँदा पुल निर्माणमा अवरोध

खोलामा बाढी आउँदा पुल निर्माणमा अवरोध


उर्लाबारी । मङ्गलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण मनसुन चाँडै सुरु भइ खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग विस्तार र पुल निर्माणको काममा अवरोध भएको छ । कोशी प्रदेशका सबै खोलामा पानीको सतह बढेको छ ।

सडक निर्माणसँगै छोटा पुल निर्माण गरिरहेको तुङ्दी कन्ट्रक्सनका फिल्ड इन्जिनीयर निरज राउतका अनुसार साना पुलको कामलाई वर्षाले असर गर्दैन भन्ने सोचेर काम गरिरहेका थियौ । तर पानीले काम गर्न दिएन । मङ्गलबार काम गर्न निस्किएका मजदुर र प्राविधिकहरू वर्षाका कारण फर्किएको राउतले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x