Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशजलेश्वरको सडक जलमग्न

जलेश्वरको सडक जलमग्न


जलेश्वर । लामो समयपश्चात् बुधबार परेको पानीले जलेश्वरको सडक जलमग्न भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित महादेव मन्दिर अगाडि सडकमा जमेको पानीको प्रर्वाह नगरी विद्यार्थीहरु विद्यालय जाँदै गरेका छन् । नालीको व्यवस्था नभएकाले सडकमा पानी जमेको जलेश्वरका बासीन्दाहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x