Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगर्भनर अधिकारी स्वीटजरल्याण्ड प्रस्थान

गर्भनर अधिकारी स्वीटजरल्याण्ड प्रस्थान


काठमाडौं, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । उनी बिभिन्न राष्ट्रहरुको केन्द्रिय बैंकको सुपरीक्षेणको सम्वन्धमा भएको अभ्यासहरुको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन यही असार १३ गते बिहिबार स्वीटजरल्याण्ड गएका हुन ।

सम्मेलनमा क्रममा गर्भनर अधिकारीले नेपालले सुपरीवेक्षणको सम्वन्धमा गरेका अभ्यासहरु, सुपरीवेक्षहरुको वर्तमान अवस्था, अन्तराष्ट्रिय अभ्यासहरुको समेत चर्चा गर्ने छन् । भ्रमण सके पश्चात यही असार १९ गते गर्भनर अधिकारी स्वदेश फर्किने कार्यक्रम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x