Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिद्वारा राजदूत भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा राजदूत भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त


काठमाडौँ । गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x