Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमालेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप

एमालेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमाले संसदीय दल प्रमुख सचेतक महेशकुमार बर्तौलाले यही असार २८ गते बस्ने प्रतिनिधिसभाको वैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले विश्वासका मत लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको जानकारी गराए । राससका अनुसार प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x