नेपाल स्टक एकसचेन्ज (नेप्से)मा अख्तियारको छापा !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल (स्टक एक्सचेन्ज) नेप्सेमा छापा मारेको छ । सोमबार बिहान ११ बजे बाट बेलुका साँझ ५ बजेसम्म अख्तियारको टोली नेप्सेको कार्यलयमा बसेको थियो ।
नेप्सेका कमर्चारीहरु इन्साइडर ट्रेडिङमा संलग्न रहेको लगायतका विषयमा परेको उजुरीका आधारमा संका लागेपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । संलग्न भएको हुनसक्ने आकलन गरिएकाहरुमाथि सोधपुछ भइरहेको अख्तियार स्रोतले बताएको छ । नेप्सेका कर्मचारीहरुले आफन्तका नाममा सेयर कारोबार गरेको प्रारम्भिक अध्ययनमा देखिएको समाचार स्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया