बूढीगण्डकी परियोजनाका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेको बताएका छन् । अर्बौँ रकम खर्च भइसकेकाले सो परियोजना निर्माणबाट पछाडि हट्न नसकिने उनले बताए ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा बिहीबार मन्त्रालयमा भएको छलफलमा ऊर्जामन्त्री खड्काले बुढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बुढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै कार्यान्वयनमा लैजाने उनले बताए । सो परियोजनालाई अगाडि बढाउनका लागि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गर्ने उनको भनाइ थियो ।
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार
ट्याग : #page 3
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
nepal ko project ma aswavabik muabja bitaran hunxa. desh ko unnati ka lagi yogdan garnu parne ma sthaniya le anek abarodh garxa ra sarkar lachar vayera desh ko paisa badxan.