धादिङमा ईभी माइक्रोभ्यान र डिलक्स बस ठोक्किदा ईभी भ्यानमा सवार ४ जना घाइते
धादिङमा ईभी माइक्रोभ्यान र डिलक्स बस ठोक्किदा ईभी भ्यानमा सवार ४ जना घाइते भएका छन् । मंगलबार दिउसो धादिङको कालुपाण्डेमार्ग अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा ईभी माइक्रोभ्यान र डिलक्स बस ठोकिएका थिए ।
घाइतेहरुको अबस्था सामान्य जस्तै रहेको जानकारि प्राप्ता भएको छ । यस बारेमा पुरा विवरण भने आउन बाकि रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया