पुन २८ सय बिन्दुमा उक्लियो शेयर बजार
एक सय २७ अंकले उकालो लाग्दा १३ अर्ब १० करोडको शेयर किनबेच
काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन २८ सय बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन ५३ अंकले ओरालो लागेर २६ सय अंकको वरिपरि घुमेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने एक सय २७ दशमनलव ३२ अंकले उकालो लागेर २८ सय २३ दशमलव २५ बिन्दुमा चढेको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ९४ अंकले उकालो लागेर पाँच सय तीन दशमलव ८३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ६० हजार पाँच सय ७९ पटक शेयर किनबेच भएको छ । जसबाट तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुई रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।
क्याटेगोरी : शेयर बजार, समाचार
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया