Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएपीएफ टोलीद्वारा २४ लाख ५० हजार भारतीय रूपैयाँ बरामद

एपीएफ टोलीद्वारा २४ लाख ५० हजार भारतीय रूपैयाँ बरामद


रौतहट, साउन २९
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ बाट एपीएफ टोलीले २४ लाख ५० हजार भारतीय रूपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले बुधबार उक्त रूपैयाँ बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडी भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय रूपैयाँ फेला परेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया