ऊर्जा क्षेत्रसँग सम्बन्धित पत्रकारका लागि अभिमुखीकरण

काठमाडौं । आर्थिक क्षेत्रको साथै ऊर्जा सम्बन्धी समाचार लेखनमा सक्रिय सञ्चारकर्मीहरुका लागि काठमाडौंमा दुईदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जा मार्फत पुनप्र्राप्ति एवम् सशक्तीकरण कार्यक्रमद्वारा आयोजना गरिएको कार्यक्रममा ऊर्जा विकासको क्षेत्रमा लामो समयदेखि कार्यरत विज्ञहरुको साथै ऊर्जा विकास र पुँजीबजार, जलवायु परिवर्तन र ऊर्जा विकास, ऊर्जा विकासमा बैंकिङ्ग क्षेत्रको लगानी, चुनौती, नीति र ऊर्जा क्षेत्रका बारेमा कानुनी अवस्थाका विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विज्ञहरु डा. राम प्रसाद धिताल, ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेश कुमार घिमिरे, कुशल गुरुङ, दिनेश दुलाल, मुरारी पराजुली, नारायण प्रसाद चौलागाईँ, नवराज ढकाल, सेमन्त दाहाल, शेरसिंह भाट र सूर्य प्रसाद अधिकारीहरुले आआफ्नो क्षेत्रको विषय विज्ञको रुपमा कार्यक्रम प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- आगलागीमा परी वृद्धको मृत्यु
- मेस्सी एक्कासि बाहिरिएपछि भड्किए भारतीय समर्थक
- भारतमा महिलाको आर्थिक पहुँच बढाउन १० करोड अमेरिकी डलर ऋण
- रूसविरुद्ध युरोपको नयाँ आर्थिक प्रतिबन्ध
- चीनको अन्तरिक्ष अनुसन्धान र व्यावसायिक प्रक्षेपणमा नयाँ सफलता
- मिथेन उत्सर्जनमा न्यूजिल्याण्डको संशोधित २०५० लक्ष्य सार्वजनिक
- इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको संख्या हजार नाघ्यो
- दोहोरो अंकले घट्यो शेयर बजार
धेरैले पढेको
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- दुर्घटनामा परी कानुनमन्त्री सिन्हाका भाइ राजीव सिन्हाको मृत्यु
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- सर्वोच्चको पूर्णपाठ सार्वजनिक : उपत्यकाका ३ नदीमा ४० र अन्य खोला किनारबाट २० मिटरसम्म नक्सापास नहुने
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- वाइडबडी विमान खरिद काण्ड : भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- २२ सय ६३ मेगावाटका दुई आयोजनाका लागि कसरी जुट्छ झण्डै साढे छ खर्ब रुपैयाँ ?
- राष्ट्रिय परीक्षा बोर्डद्वारा १४ वर्षको उमेर हद हटाउन शिक्षा मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्न अस्वीकार
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु


















तपाईको प्रतिक्रिया