Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु

भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु


ताप्लेजुङ । मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतइबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । फुर्वाको बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा मृत्यु भएको हो ।

बन्दुकसहित शेर्पाको शव स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x