महेन्द्र चेम्बरको अवैतनिक व्यावसायिक प्रतिननिधि
काठमाडौं, पुस १८
नेपाल चेम्बर अफ कमर्सले कतारका लागि अवैतनिक व्यावसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाईंलाई नियुक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी, पर्यटन प्रवर्द्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको कार्यकालमा नवनियुक्त प्रतिनिधि चम्लागाईंंको लामो व्यावसायिक सीप र अनुभवबाट द्विपक्षीय आर्थिक वृद्धिमा उनको भूमिका महत्वपूर्ण हुने बताए । चम्लागाईं उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज क. (कतार) का प्रबन्धनिर्देशक हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया