Techie IT
×
गृहपृष्ठसमाचारमहेन्द्र चेम्बरको अवैतनिक व्यावसायिक प्रतिननिधि

महेन्द्र चेम्बरको अवैतनिक व्यावसायिक प्रतिननिधि


काठमाडौं, पुस १८
नेपाल चेम्बर अफ कमर्सले कतारका लागि अवैतनिक व्यावसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाईंलाई नियुक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी, पर्यटन प्रवर्द्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको कार्यकालमा नवनियुक्त प्रतिनिधि चम्लागाईंंको लामो व्यावसायिक सीप र अनुभवबाट द्विपक्षीय आर्थिक वृद्धिमा उनको भूमिका महत्वपूर्ण हुने बताए । चम्लागाईं उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज क. (कतार) का प्रबन्धनिर्देशक हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया