Techie IT
×
गृहपृष्ठसमाचारप्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । अधिवेशन अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने छ । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाकारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया