Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररिद्धिसिद्धिका महाप्रबन्धक धरौटीमा छुटे

रिद्धिसिद्धिका महाप्रबन्धक धरौटीमा छुटे


काठमाडौँ ।
महिला कर्मचारीमाथि दुव्र्यवहार आरोपमा पक्राउ परेका रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा तीन हजार रुपैयाँ धरौटी रकम बुझाएर मल्ल छुटेको प्रहरीले जनाएको छ । उनीविरुद्ध कम्पनीकै महिला कर्मचारीलाई शारीरिक दुव्र्यवहार गरेको आरोप लागेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया