Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथपिए १४५ जना कोरोना संक्रमित,कूल २ लाख ७६ हजार ३८९ पुगे

थपिए १४५ जना कोरोना संक्रमित,कूल २ लाख ७६ हजार ३८९ पुगे


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १४५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोन संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ। बुधबार ९० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ।

हाल देशभर १ हजार १ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २० पुगेको छ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया