Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीरको नयाँ भवन कोभिड अस्पताल

वीरको नयाँ भवन कोभिड अस्पताल


काठमाडौं ।
सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । निजी अस्पतालहरूको लुट टुलुटुलु हेरेर बसेको सरकारले सर्वसाधारणलाई केही राहत दिनको लागि शनिबार उक्त निर्णय लिएको हो ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले वीरको नयाँ भवनलाई कोभिड–१९को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो । उक्त नयाँ भवनमा सुरुमा पाँच सय सै्याको अस्पताल हुनेछ । साथै अब वीर अस्पतालाई स्वास्थ्य मन्त्रालय आफैँले चलाउने भएको छ । वीर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया