Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राइम बैंकको शाखामा आगलागी हुदा ४० लाखको क्षति

प्राइम बैंकको शाखामा आगलागी हुदा ४० लाखको क्षति


चितवन ।
प्राइम कमर्सियल बैंकको भरतपुरस्थित चौबीसकोठी शाखामा आगलागी भएको छ । बैंकका अनुसार भरतपुर महानगरपलिका–१० चौविसकोठीस्थित शाखा कार्यालयमा विद्युत् सर्ट भई सोमबार साँझ आगलागी भएको हो । उक्त आगलागीबाट करिब ४० लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागी भए पनि महत्वपूर्ण कागजातहरु भने सबै सुरक्षित रहेको बैंकले जानकारी दिएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया