Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा २० अर्बको रिपो जारी

राष्ट्र बैंकद्वारा २० अर्बको रिपो जारी


काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेको छ । बिहीबार अपराह्न २ बजेसम्म राष्ट्र बैंकले १४ दिने अवधिको रिपो जारी गरेको हो । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । जारी मिति यही मंसिर ९ गते बिहीबार नै तोकिएको रिपोको परिपक्व हने अवधि यही मंसिर २३ गते तोकिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया