Techie IT
×
गृहपृष्ठसमाचारसुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

ढलक बहादुर महतको अधक्ष्यतामा नौ सदस्य कार्यदल गठन


 

 

काठमाडौं पौष १७ ,

 

सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं धर्मस्थली वडा न ६ स्थित सुर्योदय टोलमा आज भएको कार्यक्रममा ढलक बहादुर महतको अधक्ष्यतामा नौ सदस्य कार्यदल गठन भएको छ ।

कार्यक्रमको प्रमुख अथिति पूर्व रक्षामन्त्रि तथा संघिय संसद भिमसेन दास प्रधान हुनुहुन्थ्यो , प्रधानले टोल सुधार सस्थालाइ स्वागत मन्तब्य दिदै देश विकासको सुरुवात टोलबाट सुरु हुने बताउनु भयो ।

रास्ट्रिय भाषा नेपाली भय जस्तै ” जय नेपाल ” भनेर देश बिदेसमा जय नेपाल सब्द चिनाउनु पर्ने कुरामा उहाले जोड दिनुभयो , नेपाली हरु देश बिदेश जान्छन आफ्नै देशको नेपाली भनेर कसरी चिन्ने त् ? ” जय नेपाल ” भन्नु पर्छ आफ्नो देशबासी रहेछ भनेर थाहा हुन्छ उहाले भन्नु भयो ।

साधारण सभामा संस्थाको भुतपुर्ब अधक्ष्य केसब राज रेग्मी ले नयाँ कार्यसमितिलाई बधाई दिदै जुनसुकै भूगोल र क्षेत्रबाट यस संस्थामा आबद्ध भय पनी उनीहरुले गर्ने कामले उनीहरुको मुल्यांकन हुने बताउनुभयो । सर्बसम्मतीले गठित नया समितिको अधक्ष्य ढलक बहादुर महत ( सरोज ) ले क्षेत्र सानो भय पनी गर्नु पर्ने काम धेरै रहेको र यहि टोल बासिसंग हातमा हात मिलाउदै सुझाब र सहयोगका साथ काम गर्ने बताउनु भयो ।

 

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया