सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
ढलक बहादुर महतको अधक्ष्यतामा नौ सदस्य कार्यदल गठन
काठमाडौं पौष १७ ,
सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं धर्मस्थली वडा न ६ स्थित सुर्योदय टोलमा आज भएको कार्यक्रममा ढलक बहादुर महतको अधक्ष्यतामा नौ सदस्य कार्यदल गठन भएको छ ।
कार्यक्रमको प्रमुख अथिति पूर्व रक्षामन्त्रि तथा संघिय संसद भिमसेन दास प्रधान हुनुहुन्थ्यो , प्रधानले टोल सुधार सस्थालाइ स्वागत मन्तब्य दिदै देश विकासको सुरुवात टोलबाट सुरु हुने बताउनु भयो ।
रास्ट्रिय भाषा नेपाली भय जस्तै ” जय नेपाल ” भनेर देश बिदेसमा जय नेपाल सब्द चिनाउनु पर्ने कुरामा उहाले जोड दिनुभयो , नेपाली हरु देश बिदेश जान्छन आफ्नै देशको नेपाली भनेर कसरी चिन्ने त् ? ” जय नेपाल ” भन्नु पर्छ आफ्नो देशबासी रहेछ भनेर थाहा हुन्छ उहाले भन्नु भयो ।
साधारण सभामा संस्थाको भुतपुर्ब अधक्ष्य केसब राज रेग्मी ले नयाँ कार्यसमितिलाई बधाई दिदै जुनसुकै भूगोल र क्षेत्रबाट यस संस्थामा आबद्ध भय पनी उनीहरुले गर्ने कामले उनीहरुको मुल्यांकन हुने बताउनुभयो । सर्बसम्मतीले गठित नया समितिको अधक्ष्य ढलक बहादुर महत ( सरोज ) ले क्षेत्र सानो भय पनी गर्नु पर्ने काम धेरै रहेको र यहि टोल बासिसंग हातमा हात मिलाउदै सुझाब र सहयोगका साथ काम गर्ने बताउनु भयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया