Techie IT
×
गृहपृष्ठसमाचारकेएल दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित

केएल दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित


काठमाडौं । विराटनगर भन्सार कार्यालयले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा केएल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।

केएल दुगड समूहका कनोडियालाई व्यापार सहजीकरण एवं राजस्व संकलन कार्यमा पु-याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको कुरा विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई बुधबार अन्तर्राष्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया