Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवायुसेवा निगममा श्रेष्ठ नियुक्त

वायुसेवा निगममा श्रेष्ठ नियुक्त


काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको रिक्त रहेको सञ्चालक समितिको सदस्य पदमा निगमका पूर्वडेपुटी डाइरेक्टर अमृतमान श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को गत जेठ ३१ गते मंगलबार बसेको बैठकले उनलाई सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया