Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमास्के आफैं लसकुस सहकारीबाट पीडित

मास्के आफैं लसकुस सहकारीबाट पीडित


काठमाडौं । पकनाजोलमा रहेको लसकुस बहुउद्देश्यीय सहकारीको २९ करोड रुपैयाँभन्दा हिनामिनामा संलग्न रहेका प्रबन्धसञ्चालक राममान श्रेष्ठको हर्ताकर्ता रहेका भनिएका रोहितमान मास्के आफैँ उक्त सहकारीको पीडित रहेको थाहा भएको छ ।

मंगलबारको अंकमा उक्त सहकारीमा भएको घोटालासम्बन्धी समाचारमा मास्के पनि संलग्न रहेको भनिएको थियो । तर उनले उक्त सहकारीबाट आफू तीन वर्षअघि नै राजीनामा दिएर बाहिरिएको बताएका छन् । उनका अनुसार लसकुस सहकारीबाट उनी र उनका परिवार तथा आफन्तले गरी दुई करोड रुपैयाँभन्दा बढी रकम लिनुपर्ने छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया